punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा शव भेटियो

Chaupati
safha napa

धनगढी।कैलालीको जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्धको शव भेटिएको छ ।
शनिबार जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारुको शव नहरमा भेटिएको हो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


१३ वैशाख २०८३, आइतवार १०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु