punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान

Chaupati
safha napa

धनगढी। शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११:३० बजे क्ष्लनबउयचभ ब्ष्चष्लिभक को उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ। डडेल्धुरा बाट सात पटक निर्वाचन लडेका देउवा यसपटक भने उम्मेदवार छैनन्।

विशेष महाधिवेशनबाट पार्टी सभापति पद गुमाएपछि उनी हाल सक्रिय राजनीतिबाट केही निष्क्रिय देखिएका छन्।


१४ फागुन २०८२, बिहीवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु