punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एक जना शौचालयमा बेहोस अवस्थामा फेला

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढीमा एक जना शौचालयमा बेहोस् अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरका ४५ वर्षीय राम रावल बेहोस् भेटिएको प्रहरीले जनाएको छ ।

शौचालयमा बेहोस् अवस्थामा भेटिएपछि उनकी श्रीमतीले उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ।


२ वैशाख २०८२, मंगलवार १२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु