punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नुहाउन गएका पुरुष खोलामा मृत फेला

Chaupati
safha napa

डडेल्धुरा, साउन २६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ स्थित रडुवा खोलामा एक पुरुषको शव फेला परेको छ ।

सोमबार दिउँसो साढे २ बजेतिर गन्यापधुरा २ मेलमुडाका ४८ वर्षीय मानबहादुर बोहराको शव रडुवा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बिहान घरबाट नुहाउन खोलामा गएका उनी १–२ घण्टासम्म नर्फिएपछि खोज्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन् ।


२६ साउन २०७७, सोमवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु