punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक ११ फिट भासियो

Chaupati
safha napa

काठमाडौं । सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बिहान काठमाण्डौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।

खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।


१९ असार २०८१, बुधवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु