सुनको मूल्य बढ्यो, कति छ तोलाको ?
काठमाडौं । नेपाली बजारमा आज सुनको बढेको छ ।
सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१४ असार २०८१, शुक्रवार ११:१८ बजे प्रकाशित













