punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाको बैठक विपक्षी दलद्वारा बहिष्कार

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक विपक्षी दलहरुले बहिष्कार गरेका छन् ।

आज (आइतवार) देखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष) ले बहिष्कार गरेका हुन् ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन्।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् ।


१३ जेठ २०८१, आइतवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु