punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही सिफारिस

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही सिफारिस भएका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई सिफारिस गरेका हुन् ।

शाहीलाई अब प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।


४ जेठ २०८१, शुक्रवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु