राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शितल निवासमा भेटवार्ता भएको छ।

आज बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्।

यो भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको बताएको छ।

 


२५ साउन २०८०, बिहीवार १८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु