punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

Chaupati
safha napa

हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ छ । हिजो एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ९५ रुपैयाँ थियो ।


५ साउन २०८०, शुक्रवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु