punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृह मन्त्रालयका सचिव फेरिए

Chaupati
safha napa

गृह मन्त्रालयका सचिव फेरिएका छन्।

गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सरूवा गरिएको छ।

गृह सचिवमा भने दिनेश भट्टराईलाई ल्याउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सचिव सरूवा गरेको हो।


२७ वैशाख २०८०, बुधवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु