punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३० दिनमै गुम्यो मुख्यमन्त्री रावलको पद

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पद ३० दिनमै गुमेको छ ।
नागरिक उन्मुक्तीले विस्वासको मत नदिंदा आजको प्रदेश सभा बैठकमा रावलले बहुमत पुर्याउन सकेनन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।

टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने भन्दै अडान थापेको नागरिक उन्मुक्ति पार्टीका कारण पुर्ण हुन नपाउदै सुदूरपश्चिम सरकार ढलेको हो ।

संविधानको धारा १६८ को उपधारा २० बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

 

 


२६ माघ २०७९, बिहीवार १८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु