punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम मन्त्रीपरिषद्को बैठक : प्रवक्ताको जिम्मेवारी भट्टलाई

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खगराज भट्टलाई दिएका छन् ।

तत्काल कुनै मन्त्रालयको जिम्मेवारी नतोकिएका भट्टलाई मुख्यमन्त्री राजेन्द्र रावलले हालका लागि प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

प्रवक्ताको जिम्मेवारी पाए लगत्तै भट्टले बुधबार मन्त्रीपरिषद्को पहिलो र दोस्रो बैठकका निर्णय सार्वजनिक गरेका थिए ।


५ माघ २०७९, बिहीवार ०७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु