punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पब्जी विश्व च्याम्पियनमा नेपाली टोली दोस्रो, तीन करोड बढी पुरस्कार

Chaupati
safha napa

नेपाली युवाहरूको टोली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ। इन्डोनेसियामा भएको फाइनल चरणको खेलमा नेपालको डीआरएस टीम टर्कीको एसटुजीसँग पराजित हुँदै दोस्रो स्थान पक्का गरेको हो।

फाइनल अर्थात अन्तिम चरणको भिडन्तमा एसटुजीले १९० अंक जोड्यो। नेपाली टोली डीआरएसले १५८ अंक जोडेको छ।

उपविजेता बनेको नेपाली टोली डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार जितेको छ। यो भनेको नेपाली रूपैयाँ तीन करोडभन्दा धेरै हो।


२५ पुस २०७९, सोमवार ०६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु