punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केही बेरमा प्रधानमन्त्री देउवा धनगढी पुग्दै, यस्तो छ आजको कार्य तालिका

Chaupati
safha napa
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा केही बेरमा धनगढी पुग्दै छन् । प्रधानमन्त्री देउवा करिब ११ः ३० बजे नेपाली सेनाको जहाजबाट धनगढी पुग्न लागेका छन् ।  प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किने कार्य तालिका रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले २ बजे सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने र आजै फर्किने जोशीले बताए । प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि आउँदै छन् ।

२२ मंसिर २०७९, बिहीवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु