punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

‘उहाँ भिमलको रुखमा स्याउला काट्न जानुभएको रहेछ उनले भने भिमलको हांगा मेनलाइनमा छोइएको रहेछ, उहाँको घटना स्थलमै मृत्यु भयो। विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।


२ मंसिर २०७९, शुक्रवार ०७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु