भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत सुपर १२ मा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको छ ।

पर्थ स्टेडियममा भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ बल बाँकी रहदा ५ विकेट गुमाएर पुरा गर्यो ।

 


१३ कात्तिक २०७९, आइतवार २०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु