punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयर हमाललाई डेंगु संक्रमण

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई डेंगु संक्रमण भएको छ । मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई डेंगु संक्रमण भएको बताएका हुन् ।

उनले आफूलाई मंगलबार डेंगु संक्रमण भएको जानकारी गराउँदै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् । मेयर हमालले चिकित्सकको सल्लाहमा केही दिन आराम गर्नुपर्ने भएकाले आफूलाई भेट्न र फोन सम्पर्क नगरिदिन हुन आग्रह समेत गरे ।


२ कात्तिक २०७९, बुधवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु