punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक घरमा आगलागी, वृद्धा घाइते

Chaupati
safha napa

बैतडीमा एक घरमा आगलागी हुँदा वृद्धा जलेर घाइते भएकी छिन्। जिल्लाको पुर्चौँडी नगरपालिका-८ डणपुरस्थित ८४ वर्षीया जयमती साउँदको घरमा आगलागी हुँदा उनी घाइते भएकी हुन्।

बिहीबार दिउँसो भान्सा कोठाको चुलोमाथि सुकाउन राखिएको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ। साउँदको पुर्चौँडी स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


२० असोज २०७९, बिहीवार २२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु