punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको एक सामुदायिक वनमा गंगादेवीको शव फेला

Chaupati
safha napa

कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिका ८ (क) गाउँकी ३९ वर्षीया गंगादेवी जैशीको सोही ठाउँको जनजागरण सामुदायिक वनमा शव फेला परेको हो।

बिहीबार साँझ घाँस-दाउरा काट्न भनी गएकी उनको शव शुक्रबार वनमा फेला परेको प्रहरीले जनाएको छ । उनी घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


७ असोज २०७९, शुक्रवार २२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु