अछाममा एक पुरुष मृत फेला

अछाममा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको कमलबजार नगरपालिका-६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही मृत फेला परेका हुन्।

कमलबजार-६ कै शाही बुँदेखोलामा मंगलबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


४ असोज २०७९, मंगलवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु