सुनको भाउ स्थिर, चाँदी अझै सस्तो भयो

काठमाडौं सुनको भाउ आइतबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भााउ ९५ हजार ५०० रुपैयाँ रहेको छ ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ । यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ रहेको थियो ।


५ भदौ २०७९, आइतवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु