punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा गोपाल हमालले कटाए १६ हजार मत, कुन उम्मेदवारले कति पाए मत ?

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ३५ हजार ८९४ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १६ हजार ४ १५ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ८१२३ मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ३७७४ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७४५७ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ६६१७ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४१४५मत पाएका छन् ।


५ जेठ २०७९, बिहीवार २०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु