प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
lznfGof; sfo{qmdnfO{ ;Daf]wg ub}{ k|d cf]nL
sf7df8f}F, !# c;f]h -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ nlntk/sf] ;F}a' cfjf; If]q eF}l;kf6Ldf k|b]z k|d'v tyf d'VodGqLx?sf] ;Dks{ sfof{no / lgjf;sf] lznfGof; sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f
काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
१२ जेठ २०७७, सोमवार १०:१२ बजे प्रकाशित













