पुस्तक पसलमा आगलागी हुँदा २५ लाख बराबरको सामान नष्ट

पुस्तक पसलमा आगलागी हुँदा २५ लाख बराबरको सामान जलेर नष्ट भएको छ। दमक नगरपालिका २ बस्ने नेत्र पोखरेलको हिमालय पुस्तक पसलमा करेन्ट सर्ट भई आगलागी भएको हो।

आइतबार बेलुकी आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको स्टेशनरीका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


२१ चैत २०७८, सोमवार २२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु