आइतबार सुनको मुल्य तोलामा चार सय रुपैयाँले घट्यो

आज हप्ताको पहिलो दिन नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको मुल्य भने स्थिर छ। शुक्रबार जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।


२० चैत २०७८, आइतवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु