punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ६ हजार ७८२ जनानाको पीसीआर गर्दा ५४८ र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै थप ३ जनाको मृत्‍यु भएको छ । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।


४ फागुन २०७८, बुधवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु