punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला

Chaupati
safha napa

बैतडीको तल्लो स्वराडमा वयस्क चितुवा मृत फेला परेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ गिरेगाडामा ५ फिट १ इन्चको चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। स्थानीयले मृतावस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चितुवाको सिनो वन कार्यालयका कर्मचारी र प्रहरीले सदरमुकाम ल्याएको र आज वन कार्यालय परिसरमा गाडिएको जनाइएको छ।


४ फागुन २०७८, बुधवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु