punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी गरिरहेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार एसईई वैशाखमा र जेठमा कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको हो।

अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्ने जानकारी उनले दिएका छन्।

 


९ माघ २०७८, आइतवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु