सुनको भाउ घट्यो

हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।


९ माघ २०७८, आइतवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु