मतगणना अपडेट : गगन भारी मतले अगाडि, विश्वप्रकाश दोस्रोमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेको महामन्त्रीको मतगणनामा गगनकुमार थापा भारी मतका साथ अगाडि छन् । १५२० मत गन्दा थापाले ९८५ मत ल्याएका छन् ।

यस्तै उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ६०३ मत ल्याएका छन् । यस्तै महामन्त्रीका अर्का प्रत्याशी प्रकाशशरण महतले ४९१ मत ल्याउँदा प्रदीप पौडेलले ४४७ मत ल्याएका छन् ।

यस्तै मीनेन्द्र रिजालले २५४ मत र राजाराम कार्कीले ४७ मत प्राप्त गरेका छन् ।


१ पुस २०७८, बिहीवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु