रक्षामन्त्री रिजालले दिए राजीनामा

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । मतगणना जारी भइरहँदा उनी पछाडि छन् ।


१ पुस २०७८, बिहीवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु