दार्चुलामा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को दार्चुलामा पार्टी कार्यालय उद्घाटन गरिएको छ । बिहीबार जिल्ला सदरमुकाम खलंगास्थित मोहतीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एस सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।


१६ मंसिर २०७८, बिहीवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु