थप २१३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।


११ मंसिर २०७८, शनिवार १६:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु