punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीबारे प्रधानमन्त्री देउवाको अभिव्यक्तिपछि भीम रावलको आक्रोश

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किनासाथ आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा एमसीसीबारे दिएको अभिव्यक्तिपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन्।

भीम रावलको भनाइ-

बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो ?


१८ कात्तिक २०७८, बिहीवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु