punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोरङको रंगेलीमा गोली चल्यो

Chaupati
safha napa

मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।

 


२५ असोज २०७८, सोमवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु