punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा एक युवक मृत भेटिए

Chaupati
safha napa

डडेल्धुरामा एक युवक मृत अवस्थामा भेटिएका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

डडेल्धुरा प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।


२५ असोज २०७८, सोमवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु