माओवादी केन्द्र डडेल्धुराको ईञ्चार्जमा पार्की

नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले डडेल्धुरा जिल्लाको ईञ्चार्जमा जगत पार्कीलाई नियुक्त गरेको छ ।

केन्द्रले बिभिन्न जिल्लामा रिक्त रहेका पदमा नियुक्त गर्ने क्रममा डडेल्धुरा जिल्ला ईञ्चार्जमा पार्कीलाई नियुक्त गरेको हो ।

माओवादी केन्द्र्रबाट यसअघि नेपाली काँग्रेसमा प्रवेश गरेका पार्की केही समयअघि माओवादी केन्द्रमै फर्किएका थिए ।


२४ असोज २०७८, आइतवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु