विदेशी मुद्रा सटही दर, कति छ आज डलरको रेट ? [हेर्नुहोस् सूची]
आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ०२ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ । 
१० असोज २०७८, आइतवार ०५:५५ बजे प्रकाशित













