punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष ७० लाखको मृत्यु

Chaupati
safha napa

वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिव ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । प्रदूषणपछि फैलने विभिन्न रोगका कारण यति धेरै मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन ‘ डब्ल्यूएचओ ‘ ले जनाएको हो ।

डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था मानिसले सोचेभन्दा खतरनाक रहेकोसमेत चेतावनी दिएको छ । डब्ल्यूएचओले नोभेम्बरमा हुन लागेको कोप २६ सम्मेलनअघि एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न अनुरोध गरेको छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोग हुन्छ । दूषित वायुले मानिसको फोक्सोकोमा गम्भीर असर गर्ने विज्ञहरू बताउँछन् ।


८ असोज २०७८, शुक्रवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु