अछाममा जीप दुर्घटना

अछाममा जीप दुर्घटना भएको छ। से १ च ४७१ नम्बरको कुखुरा बोक्ने जीप मंगलसेनबाट साफेबगर आउँदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा चालक कञ्चनपुरको भीमदत्त नगरपालिका –१३ का २८ वर्षीय भोज बहादुर ठगुन्ना घाइते भएको प्रहरीले बताएको छ। उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


२३ साउन २०७८, शनिवार ०८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु