punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका डिआइजी पुरुषोत्तम कंडेललाई कैलालीमा स्वागत

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कंडेलको धनगढीमा स्वागत गरिएको छ।

सरुवा भएर बिहिबार धनगढी पुगेका डिआइजी कडेलको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलगायतका प्रहरी अधिकृतहरुले स्वागत गरेका हुन्।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत डिआइजी उत्तमराज सुवेदीको केहि दिनअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको थियो ।

यसैगरी डिआइजी कंडेललाई प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिमले पनि स्वागत गरेको छ ।


१८ असार २०७८, शुक्रवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु