punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज धान दिवस, रोपाइँ गरेर मनाइँदै

Chaupati
safha napa

आज असार पन्ध्र अर्थात् धान दिवस देशभर धान रोपेर मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाइने गरिन्छ ।

कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।

वि.सं. २०६१ मंसिर २९ गते सरकारले आजको दिनमा राष्ट्रिय धान दिवस मनाउन निर्णय गरेको थियो ।


१५ असार २०७८, मंगलवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु