punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साताको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Chaupati
safha napa

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ ।

सुन गएको शुक्रबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ मा झरेको छ । चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


९ जेठ २०७८, आइतवार ११:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु