punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न काँग्रेस नेतृ आरजु देउवाद्वारा १० लाख सहयोग

Chaupati
safha napa

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न काँग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा १० लाख रुपैयाँ जम्मा गरेकी हुन् ।

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि दाताहरुले सहयोग प्रदान गरिरहेका छन् ।


२ जेठ २०७८, आइतवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु