punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अक्सिजन प्लान्ट स्थापनाका लागि व्यवसायी चौधरीद्वारा २० लाख रुपैयाँ सहयोग

Chaupati
safha napa

धनगढीमाअक्सिजन प्लान्ट स्थापनाका लागि व्यवसायी सञ्जयकुमार चौधरीले २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा उनले २० लाख सहयोग गरेका हुन् ।

चौधरी बुक डिपोका सञ्चालकसमेत रहेका चौधरी सामाजिक कार्यक्रमा सक्रिय रहँदै आएका छन् ।


२ जेठ २०७८, आइतवार १८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु