punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वमा काेरोनाबाट २४ घन्टामा १२ हजार ५ सय बढीको मृत्यु

Chaupati
safha napa

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १२ हजार ५४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ६८८ जना छन् भने ब्राजिलमा २ हजार २७८ जना छन्। अमेरिकामा ६६१, टर्कीमा ३७३, रुसमा ३९२, कोलम्बियामा ४९५, पोल्यान्डमा ४२३, इरानमा ३३२, मेक्सिकोमा ४६०, युक्रेनमा ३५१, अर्जेन्टिामा २३१, इटालीमा २२६ जनाको मृत्यु भएको छ। एजेन्सीकाे सहयाेगमा


१९ वैशाख २०७८, आइतवार ०७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु