punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा दक्ष जनशक्ति नहुँदा भारतबाट ल्याइन्छ ८ लाख श्रमिक

Chaupati
safha napa

नेपाल  उद्योग  वाणिज्य महासङ्घका   अध्यक्ष   शेखर   गोल्छाले   नेपालमा दक्ष  जनशक्ति  नहुँदा  आठ  लाख  श्रमिक  भारतबाट ल्याउनुपरेको बताएका छन् ।  संयुक्त टेड युनियन समन्वय केन्द्रले १३२औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा  शनिबार  आयोजना  गरेको  अभौतिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
  अध्यक्ष गोल्छाले श्रमिकसँगको सम्बन्ध सुधार भइरहे  पनि  यसलाई  दिगो  र  भरपर्दाे  बनाउन  अझै धेरै  काम  गर्न  बाँकी  रहेको  पनि  बताए ।   श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता  विषयलाई  मुख्य  प्राथमिकतामा  राखेर जानुपर्ने उनको भनाइ छ। गोरखापत्रमा खबर छ ।


१९ वैशाख २०७८, आइतवार ०७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु