जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलार्ई खाद्य सामाग्री बितरण
कैलालीका एक युवकले जन्म दिनको अवसरमा दृष्टि फाउन्डेसनमा खाद्य सामाग्री बितरण गरेका छन
जिल्लाको गौरीगंंगा नगरपालिका वडा वडा नम्बर ६ मा बस्ने करन सिं धामीले आफ्नो २३ औ जन्म दिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेसनलार्र्ई खाद्य सामाग्री बितरण गरेका हुुन ।
उनको जन्म मनाउन टेक राज ओझा , सन्तोष शाही ,बल बहादुर धामी र कृष्ण खड्का सहित उपस्थित भएका थिए ।
२० चैत २०७७, शुक्रवार १७:०८ बजे प्रकाशित













