punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रयाक्टर दुर्घटना हुँदा कैलालीका १ सहित २ जना घाइते

Chaupati
safha napa

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा कैलालीका १ सहित २ जना घाइते भएका छन्। जिल्लाको केआईसिंह गाउँपालिकाको रानागाउँमा लु ३ प २८५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने चालक ३२ वर्षीय अशोक बिक र कैलालीको जोशीपुर गाउँपालिका– २ बस्ने सह चालक ३५ वर्षीय अंक्ष चौधरी घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएका छन्।

डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलाई धनगढी रेफर गरिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएका छन्।


१४ चैत २०७७, शनिवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु